संसदको आज अन्तिम बैठक

काठमाडौं । संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको अन्तिम बैठक बोलाइएको छ । संविधानको संक्रमणकालिन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै संसद कायम रहने प्रावधान रहेको छ । राष्ट्रियसभा निर्वाचन सम्बन्धि विधेयक, प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि र चिकित्सा शिक्षा विधेयक पारित हुने वा नहुनेमा अन्योल देखिएको … Continue reading संसदको आज अन्तिम बैठक